काठमाडौँका यी स्थान आज विद्युत बन्द हुने (सूचनासहित)
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले एक सूचना गरी गरी टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने जनाएको हो...
सबै पढ्नुहोस्

















