टप खबर

नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउ लगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको...

सबै पढ्नुहोस्
पहाडी भूभागमा आंशिक बदली, तराइमा कुहिरो

पहाडी भूभागमा आंशिक बदली, तराइमा कुहिरो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी...

सबै पढ्नुहोस्
नागढुंगाबाट दुई किलो सुनसहित ३ जना पक्राउ

नागढुंगाबाट दुई किलो सुनसहित ३ जना पक्राउ

नागढुंगाबाट प्रहरीले २ केजी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुंगाबाट दुई किलो सुन बरामदसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ...

सबै पढ्नुहोस्
घरजग्गाको ऋणलाई सहज हुने व्यवस्था गर्न अर्थमन्त्री महतको निर्देशन

घरजग्गाको ऋणलाई सहज हुने व्यवस्था गर्न अर्थमन्त्री महतको निर्देशन

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका छन् । विहीवार साँझ उनले गभर्नर महाप्रसाद...

सबै पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएको हो। सुनसहित दुई जना व्यक्ति पनि पक्राउ...

सबै पढ्नुहोस्
देशको पहाडी भू-भागमा आंशिक बदली, बाँकी भू-भागमा मौसम सामान्यतया सफा

देशको पहाडी भू-भागमा आंशिक बदली, बाँकी भू-भागमा मौसम सामान्यतया सफा

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा...

सबै पढ्नुहोस्
एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजसलाले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु...

सबै पढ्नुहोस्
ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री प्रचण्ड

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन्। माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज...

सबै पढ्नुहोस्
शरणार्थी प्रकरणमा ६ थुना मुक्त, को को छुटे हेर्नुहोस

शरणार्थी प्रकरणमा ६ थुना मुक्त, को को छुटे हेर्नुहोस

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका ६ जना छुटेका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने पाँच जना र साधारण तारेखमा छाड्न आदेश दिएका एक गरी ६ जना...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र बाइडेनकी विशेष सहायक इलिन लाउबाचर बीच भेटबार्ता

प्रधानमन्त्री प्रचण्ड र बाइडेनकी विशेष सहायक इलिन लाउबाचर बीच भेटबार्ता

नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छन्...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन