टप खबर

एनसेलको शेयर खरिद-बिक्री शंकास्पद भ​एको भ​न्दै छानबिन गर्न माग

एनसेलको शेयर खरिद-बिक्री शंकास्पद भ​एको भ​न्दै छानबिन गर्न माग

टप खबर सोमवार, मंसिर १८, २०८०

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको...

सबै पढ्नुहोस्
‘कोप’ २८ प्रभावकारी र परिणाममुखी: प्रधानमन्त्री दाहाल

‘कोप’ २८ प्रभावकारी र परिणाममुखी: प्रधानमन्त्री दाहाल

टप खबर सोमवार, मंसिर १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्र​च​न्ड द्वारा आफु च​ढेको जाहाजमा ३१ जना छुटेकोप्रति दुःख व्यक्त

प्रधानमन्त्री प्र​च​न्ड द्वारा आफु च​ढेको जाहाजमा ३१ जना छुटेकोप्रति दुःख व्यक्त

टप खबर आइतवार, मंसिर १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दुबई भ्रमणका क्रममा ३१ जना यात्रुहरू छुटेकोप्रति दुःख व्यक्त गरेका छन्। उनले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरू छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै...

सबै पढ्नुहोस्
सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु

सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु

टप खबर आइतवार, मंसिर १७, २०८०

सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर...

सबै पढ्नुहोस्
म​न्त्रीप​रिष​दमा कुनै हेरफेर हुँदैन : प्रधानमन्त्री

म​न्त्रीप​रिष​दमा कुनै हेरफेर हुँदैन : प्रधानमन्त्री

टप खबर आइतवार, मंसिर १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीले मन्त्रिपरिषद् पुनर्गठनबारे सोधेका थिए...

सबै पढ्नुहोस्
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

टप खबर आइतवार, मंसिर १७, २०८०

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक...

सबै पढ्नुहोस्
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

टप खबर आइतवार, मंसिर १७, २०८०

फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा शक्तिशाली भूकम्प गएको छ  , स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ३७ मिनेटमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वे (यूएसजीएस) ले...

सबै पढ्नुहोस्
मेलम्चीले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने

मेलम्चीले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने

टप खबर आइतवार, मंसिर १७, २०८०

सरकारले मेलम्ची खानेपानी आयोजनाको काम गर्ने ठेकेदार चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने भएको...

सबै पढ्नुहोस्
पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब सार्वजनिक ऋण थ​पियो

पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब सार्वजनिक ऋण थ​पियो

टप खबर आइतवार, मंसिर १७, २०८०

चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९...

सबै पढ्नुहोस्
एमालेले सरकार छोडेपछि देशमा अराजकता फैलियो : केपी ओली

एमालेले सरकार छोडेपछि देशमा अराजकता फैलियो : केपी ओली

टप खबर आइतवार, मंसिर १७, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताउनुभएको छ । शनिबार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​