सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २१ हजार माथि
नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख...
सबै पढ्नुहोस्

















