एनसेल काण्डमा अर्बौँ घोटाला: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्बौँ घोटाला भएको अनुमान गर्न सकिने गरी एनसेलका कुरा आइरहेको बताएका छन्। ओखलढुंगा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आज महामन्त्री थापाले यस्तो बताएका हुन।...
सबै पढ्नुहोस्


















