मन्त्री कुलमान पुगेर सहमति जुटेसँगै बञ्चरेडाँडामा जान थाले फोहरका गाडी
स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरू सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी...
सबै पढ्नुहोस्


















