त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुन सहित एक जन पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । दुबईबाट अवैध रुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द...
सबै पढ्नुहोस्


















