टप खबर

देशका पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

देशका पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

टप खबर मङ्लबार, मंसिर २६, २०८०

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको...

सबै पढ्नुहोस्
सोमबार नेप्से १५.४० अंकले गिरावट

सोमबार नेप्से १५.४० अंकले गिरावट

टप खबर सोमवार, मंसिर २५, २०८०

आईतबार सकारात्मक सर्किट लागेको नेप्से परिसूचक सोमबार घटेको छ । मौद्रिक नीतिको समीक्षा पछिको पहिलो कारोबारको दिन आइतबार १११ अंकभन्दा बढी अंकले बढेको नेप्से सोमबार १५.४० अंक घटेर १९४८.५७...

सबै पढ्नुहोस्
रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय

रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय

टप खबर सोमवार, मंसिर २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन्। सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन...

सबै पढ्नुहोस्
आफन्तबाट मात्रै अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

आफन्तबाट मात्रै अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

टप खबर सोमवार, मंसिर २५, २०८०

नातेदार तथा निश्चित आफन्तबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । यस्तो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक...

सबै पढ्नुहोस्
गाजामा देखिदैन​ युद्ध विरामको सम्भावना

गाजामा देखिदैन​ युद्ध विरामको सम्भावना

टप खबर सोमवार, मंसिर २५, २०८०

गाजामा युद्धविरामको सम्भावना कम हुँदै गएको छ । युद्धविरामका लागि मध्यस्थता गर्दै आएको कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले उक्त भनाइ राख्नु भएको हो । गाजामा जारी...

सबै पढ्नुहोस्
जाजरकोट भूकम्पमा ९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पमा ९ करोड बराबरको खाद्यान्न क्षति

टप खबर सोमवार, मंसिर २५, २०८०

जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न...

सबै पढ्नुहोस्
विपिन जोशीलाई छुटाउन नेपाल द्वारा कतारलाई फेरि आग्रह

विपिन जोशीलाई छुटाउन नेपाल द्वारा कतारलाई फेरि आग्रह

टप खबर सोमवार, मंसिर २५, २०८०

विपिन जोशीलाई छुटाउनको लागि नेपालले फेरि कतारलाई आग्रह गरेको छ । दोहामै राजनीतिक कार्यालय भएको हमास समूहको कतारसँग सुमधुर सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई आधार मानेर नेपालले कतारलाई...

सबै पढ्नुहोस्
१५ घण्टासम्म शवगृहमा राखेर घाट लान लाग्दा व्यक्ति जिवितै

१५ घण्टासम्म शवगृहमा राखेर घाट लान लाग्दा व्यक्ति जिवितै

टप खबर सोमवार, मंसिर २५, २०८०

इनरुवा । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत...

सबै पढ्नुहोस्
आज पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा

आज पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा

टप खबर सोमवार, मंसिर २५, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी...

सबै पढ्नुहोस्
आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिँदै

आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिँदै

टप खबर सोमवार, मंसिर २५, २०८०

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ। आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व...

सबै पढ्नुहोस्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमलाइ