टप खबर

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । न्यायपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका हुन्...

सबै पढ्नुहोस्
विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार हो :गगन थापा

विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार हो :गगन थापा

नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको...

सबै पढ्नुहोस्
शेयर कारोबार मापक नेप्से आज पनि परिसूचक उकालो

शेयर कारोबार मापक नेप्से आज पनि परिसूचक उकालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव...

सबै पढ्नुहोस्
उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण: अर्थमन्त्री प्रकाशशरण महत

उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण: अर्थमन्त्री प्रकाशशरण महत

अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै...

सबै पढ्नुहोस्
मेलम्चीको पानी मर्मत सम्भार गरेर २८ दिनभित्रै उपत्यका ल्याइने

मेलम्चीको पानी मर्मत सम्भार गरेर २८ दिनभित्रै उपत्यका ल्याइने

बाढी पहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पानी २८ दिनभित्रै द्रुत गतिमा मर्मत सम्भार गरेर ल्याइने दाबी गरेको छ। मेलम्ची खानेपानी विकास समितिकोका अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा मंगलबार बसेको...

सबै पढ्नुहोस्
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७०...

सबै पढ्नुहोस्
सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।सर्वोच्च अदालतको न्यायाधीश पदमा न्याय परिषदले सिफारिस गरिएका सारंगा सुवेदी, अब्दुल अजिज...

सबै पढ्नुहोस्
बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

आज बिहान बारामा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । काकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख...

सबै पढ्नुहोस्
नेपाल एयरलाइन्सको आम्दानी गत तीन वर्षमा दोब्बरले वृद्धि

नेपाल एयरलाइन्सको आम्दानी गत तीन वर्षमा दोब्बरले वृद्धि

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।  महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कूल आम्दानी तीन वर्षमा दोब्बरले बढेको देखिएको...

सबै पढ्नुहोस्
प्रति नेपालीको टाउकोमा सार्वजनिक ऋण ८१ हजार

प्रति नेपालीको टाउकोमा सार्वजनिक ऋण ८१ हजार

सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ ।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन