शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने जिकिर गरेका छन
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको...
सबै पढ्नुहोस्

















