टप खबर

अहिलेको सत्तागठबन्धन तोड्ने केपी शर्मा ओली को जिकिर

अहिलेको सत्तागठबन्धन तोड्ने केपी शर्मा ओली को जिकिर

टप खबर शुक्रबार, मंसिर २९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धैर्यतापूर्वक वैधानिक ढंगले नै अहिलेको सत्तागठबन्धन तोड्ने बताएका छन् । आज बिहान जन्मथलो तेह्रथुमको म्याङलुङ्गमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठबन्धन...

सबै पढ्नुहोस्
डा.गोविन्द केसीले आजबाट आमरण अनसन सुरु गर्दै

डा.गोविन्द केसीले आजबाट आमरण अनसन सुरु गर्दै

टप खबर शुक्रबार, मंसिर २९, २०८०

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा.गोविन्द केसीले  सत्याग्रह सुरु गर्न लागेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै सत्याग्रह सुरु...

सबै पढ्नुहोस्
टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले मनायो महानगर दिवस

टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले मनायो महानगर दिवस

टप खबर शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ महानगरपालिकाले शुुक्रबार २९ औं महानगर दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले महानगर दिवस मनाएको हो । विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान...

सबै पढ्नुहोस्
धरौटीमा छुटे लगत्तै बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरणमा बुझाउने तयारी

धरौटीमा छुटे लगत्तै बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरणमा बुझाउने तयारी

टप खबर शुक्रबार, मंसिर २९, २०८०

उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाइने भएको छ । धर्रौटीमा छुट्ने वित्तिकै खाणलाई...

सबै पढ्नुहोस्
बढ्यो सुनचाँदीको मूल्य, कती छ​ आज तोला को ?

बढ्यो सुनचाँदीको मूल्य, कती छ​ आज तोला को ?

टप खबर शुक्रबार, मंसिर २९, २०८०

साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका...

सबै पढ्नुहोस्
कोहलपुरमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

कोहलपुरमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

टप खबर शुक्रबार, मंसिर २९, २०८०

बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय...

सबै पढ्नुहोस्
ई–चुरोट (भेप) प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

ई–चुरोट (भेप) प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

टप खबर शुक्रबार, मंसिर २९, २०८०

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै...

सबै पढ्नुहोस्
धनुषामा हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला

धनुषामा हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला

टप खबर शुक्रबार, मंसिर २९, २०८०

धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ।  धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको...

सबै पढ्नुहोस्
पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु

पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु

टप खबर शुक्रबार, मंसिर २९, २०८०

इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना...

सबै पढ्नुहोस्
क्यानडामा रहेका विद्यार्थीले अब फुल टाइम काम गर्न पाउने

क्यानडामा रहेका विद्यार्थीले अब फुल टाइम काम गर्न पाउने

टप खबर शुक्रबार, मंसिर २९, २०८०

क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४०...

सबै पढ्नुहोस्
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै