आयोगले नक्खुका जेलरसँग सोध्यो – रविलाई जेलबाट कसरी निकालियो?
जेनजी आन्दोलनका क्रममा भएका घटनाको न्यायिक जाँचबुझ गर्न गठित आयोगले ललितपुरको नक्खु कारागारका जेलरसँग सोधपुछ गरेको छ। आइतबार आयोगको कार्यालयमा बोलाएर भदौ २४ गते जेलबाट कैदीबन्दी फरार भएको विषयमा...
सबै पढ्नुहोस्


















