एनसेलमा प्रचण्डले भ्रष्टाचार गर्यो भन्नेको मुखमा बुजो लाग्यो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एनसेलमा प्रचण्डले अरबौको भ्रष्टाचार गर्यो भन्ने फटाहाको मुखमा बुजो लागेको बताएका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफू नेतृत्वको सरकारले थालेका कामबाट...
सबै पढ्नुहोस्


















