टप खबर

एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको प्रधानमन्त्री दाहालको दाबी

एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको प्रधानमन्त्री दाहालको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको पार्टी माओवादी केन्द्रले एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरिरहेका छन् । तर सत्तारुढ सहयात्री र प्रमुख प्रतिपक्षी दल भने प्रधानमन्त्री दाहालको कार्यकालसँग कत्ति...

सबै पढ्नुहोस्
देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको, मौसम सामान्यतया सफा

देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको, मौसम सामान्यतया सफा

जल तथा मौसम विज्ञान विभागले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...

सबै पढ्नुहोस्
जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकलाइ माथि उठाउन सकिन्छ: अर्थमन्त्री

जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकलाइ माथि उठाउन सकिन्छ: अर्थमन्त्री

अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताउनुभएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सकारात्मक...

सबै पढ्नुहोस्
बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने: प्रधानमन्त्री

बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड सोधे – के देशमा साँच्चै केही नभएकै हो ?

प्रधानमन्त्री प्रचण्ड सोधे – के देशमा साँच्चै केही नभएकै हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही नभएकै हो त भनेर प्रश्न गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशमा...

सबै पढ्नुहोस्
अब सरकारको कार्यशैली बदलिने: प्रधानमन्त्री

अब सरकारको कार्यशैली बदलिने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छ्न् ।  सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकारको कार्यशैली परिवर्तन गर्न लागेको बताएका...

सबै पढ्नुहोस्
पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो : पर्यटनमन्त्री किराँती

पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो : पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ । मंगलबार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री किराँतीले...

सबै पढ्नुहोस्
देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरियो : प्रधानमन्त्री

देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरियो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा लोकतन्त्रको सर्वोच्चता स्थापित भएको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा आज देशवासीलाई सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न सरकार...

सबै पढ्नुहोस्
कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेको छ । ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको...

सबै पढ्नुहोस्
नाइजेरियाका गाउँमा शृंखलाबद्ध आक्रमण: कम्तीमा १६० जनाको मृत्यु

नाइजेरियाका गाउँमा शृंखलाबद्ध आक्रमण: कम्तीमा १६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरूबीच भएको झडपमा १६०...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन