टप खबर

दाङमा वार्षिक ६०० ट​न भ​न्दा ब​ढी माछा उत्पादन

दाङमा वार्षिक ६०० ट​न भ​न्दा ब​ढी माछा उत्पादन

टप खबर बुधबार, पुस ४, २०८०

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन हुने गरेको छ। केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो। अहिले आन्तरिक उत्पादनले बजार मागलाई धान्न...

सबै पढ्नुहोस्
एनसेल प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्रविरुद्धको हमला : प्रधानमन्त्री दाहाल

एनसेल प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्रविरुद्धको हमला : प्रधानमन्त्री दाहाल

टप खबर बुधबार, पुस ४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताउनुभएको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन...

सबै पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, देशभर तापक्रम घट्ने क्रममा

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, देशभर तापक्रम घट्ने क्रममा

टप खबर बुधबार, पुस ४, २०८०

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

सबै पढ्नुहोस्
भ्रष्टाचार र माफियामाथिको अझै छानबिन अघि बढाउने चाहना छ: प्रधानमन्त्री

भ्रष्टाचार र माफियामाथिको अझै छानबिन अघि बढाउने चाहना छ: प्रधानमन्त्री

टप खबर मङ्लबार, पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताउनुभएको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी...

सबै पढ्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा देशभर आन्दोलन गर्ने घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा देशभर आन्दोलन गर्ने घोषणा

टप खबर मङ्लबार, पुस ३, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो फागुन महिनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। गत आइतबारदेखि सुरु भएर आज सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशभर आन्दोलन गर्ने घोषणा गरेको प्रवक्ता...

सबै पढ्नुहोस्
एनसेलको खरिद बिक्री प्र​कर​ण बारे सर्वोच्चले माग्यो लिखित जवाफ

एनसेलको खरिद बिक्री प्र​कर​ण बारे सर्वोच्चले माग्यो लिखित जवाफ

टप खबर मङ्लबार, पुस ३, २०८०

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरण: वायूसेवा निगमका दुई जना कर्मचारी निलम्बित

भिजिट भिसा प्रकरण: वायूसेवा निगमका दुई जना कर्मचारी निलम्बित

टप खबर मङ्लबार, पुस ३, २०८०

भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्सका दुई कर्मचारी निलम्बनमा परेका छन् । भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र...

सबै पढ्नुहोस्
वीर अस्पतालका निर्देशक पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

वीर अस्पतालका निर्देशक पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

टप खबर मङ्लबार, पुस ३, २०८०

सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका निर्देशक डा. सन्तोष पौडेलेलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ।मंगलबार सर्वोच्चले दुई वर्ष अवधिसम्म निर्देशकको कार्यभार समाल्ने गरी डा. पौडेलको पक्षमा अन्तरिम...

सबै पढ्नुहोस्
एनसेलबाट कर असुल गर्न संसदीय समितिको निर्देशन

एनसेलबाट कर असुल गर्न संसदीय समितिको निर्देशन

टप खबर मङ्लबार, पुस ३, २०८०

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले सरकारबाट बनाइएको छानविन समितिको प्रतिवेदनलाई...

सबै पढ्नुहोस्
एनसेल प्र​कर​णमा स​र​कार गम्भीर र​हेको प्र​धान​म​न्त्री प्र​च​न्डको भानाइ

एनसेल प्र​कर​णमा स​र​कार गम्भीर र​हेको प्र​धान​म​न्त्री प्र​च​न्डको भानाइ

टप खबर मङ्लबार, पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद-बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीका विषयमा सरकार...

सबै पढ्नुहोस्
सेनाको भूमिका प्रभावकारी नभएको जाँचबुझ आयोगको निष्कर्ष