गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा आगजनी
महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेका छन्। उप–मेयर महतोको गाडीमा आइतबार बिहानै साढे दुई बजे आगजनी भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ। महोत्तरीका डिएसपी...
सबै पढ्नुहोस्



















