टप खबर

बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच चारबुँदे सहमति, के छ स​ह​म​ति प​त्र​मा ?

बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच चारबुँदे सहमति, के छ स​ह​म​ति प​त्र​मा ?

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । गृहमन्त्रालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका १–१ जना सदस्यलाई उपयुक्त...

सबै पढ्नुहोस्
म कांग्रेसभित्र कुनै तरंग ल्याउने पक्षमा छैन : केपी ओली

म कांग्रेसभित्र कुनै तरंग ल्याउने पक्षमा छैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको...

सबै पढ्नुहोस्
बाबुराम भट्टराई द्वारा प्रमुख दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव

बाबुराम भट्टराई द्वारा प्रमुख दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका छन्।उनले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउनुपर्ने बताए।...

सबै पढ्नुहोस्
सेय​र ब​जारमा सामान्य​ अंक को गिराव​ट

सेय​र ब​जारमा सामान्य​ अंक को गिराव​ट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ...

सबै पढ्नुहोस्
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको लापर्बाहीले बालकुमारी घटना भयो: गगन थापा

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको लापर्बाहीले बालकुमारी घटना भयो: गगन थापा

कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापर्बाहीले ललितपुरको बालकुमारी घटना भएको र त्यहाँ दुईजना युवाको मृत्यु भएको बताए । पुस १३ गते शुक्रबार भएको घटनामा...

सबै पढ्नुहोस्
र्‍यालीमा पुगेकी सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ

र्‍यालीमा पुगेकी सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ। ‘धोती दिवस’ मनाउन निषेधित क्षेत्र माइतीघर मण्डलामा जनमत पार्टीले आयोजना गरेको र्‍यालीमा पुगेकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको...

सबै पढ्नुहोस्
मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती

मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको...

सबै पढ्नुहोस्
बालकुमारी घटना प्रकरणमा सुरक्षा कमजोरी: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

बालकुमारी घटना प्रकरणमा सुरक्षा कमजोरी: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा सुरक्षा कमजोरी भएको स्वीकार गर्नुभएको छ । सोमवार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले घटनामा इपीएस...

सबै पढ्नुहोस्
सीके राउतसहित ७३ जनालाई प्रहरी द्वारा पक्राउ

सीके राउतसहित ७३ जनालाई प्रहरी द्वारा पक्राउ

जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान धोती दिवस मनाउन माइतीघर पुगेका राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माइतिघर तर्फ...

सबै पढ्नुहोस्
कर्मचारी लाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन

कर्मचारी लाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आईतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन