टप खबर

बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच छलफल

बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच छलफल

टप खबर बिहिबार, कार्तिक २१, २०८२

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच ध्रुवीकरणको प्रयासबारे छलफल भएको छ । विहिबार बिहान काठमाडौंको एक होटलमा जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको...

सबै पढ्नुहोस्
अनलाइनमा सस्तो सामान देखाइ ठगी बढेप​छि प्रहरीद्वारा सतर्क रहन अनुरोध

अनलाइनमा सस्तो सामान देखाइ ठगी बढेप​छि प्रहरीद्वारा सतर्क रहन अनुरोध

टप खबर बिहिबार, कार्तिक २१, २०८२

जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न...

सबै पढ्नुहोस्
२४ भदौको विध्वंसमा संलग्न ३७५ जना पक्राउ

२४ भदौको विध्वंसमा संलग्न ३७५ जना पक्राउ

टप खबर बिहिबार, कार्तिक २१, २०८२

जेन–जी आन्दोलनका क्रममा घुसपैठ गरी २४ भदौमा मच्चाइएको विध्वंसमा संलग्नहरूमध्ये हालसम्म ३७५ जना अभियुक्त पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार आन्दोलनका क्रममा अपराध कर्ममा संलग्न १४१ जनाविरुद्ध विभिन्न...

सबै पढ्नुहोस्
आईजीपी चन्द्रकुवेर खापुङलाई सोधियो २४ घण्टे स्पष्टीकरण

आईजीपी चन्द्रकुवेर खापुङलाई सोधियो २४ घण्टे स्पष्टीकरण

टप खबर बिहिबार, कार्तिक २१, २०८२

जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई स्पष्टीकरण सोधिएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको...

सबै पढ्नुहोस्
आज र भोलि (कात्तिक २० र २१ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

आज र भोलि (कात्तिक २० र २१ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

टप खबर बिहिबार, कार्तिक २१, २०८२

सरकारले आज र भोलि (कात्तिक २० र २१ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष...

सबै पढ्नुहोस्
राहदानीको मौज​दात स​किदै, छ​पाइमा कटौती

राहदानीको मौज​दात स​किदै, छ​पाइमा कटौती

टप खबर बिहिबार, कार्तिक २१, २०८२

राहदानी विभागले समयमा नै ध्यान पुर्याउन नसक्दा राहदानी वितरणमा समस्या देखिन थालेको छ । राहदानी भण्डार रित्तिँदै जान थालेपछि राहदानी नै हाहाकार हुने र त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने...

सबै पढ्नुहोस्
देशमा देखिएका चुनौतीको सामना गर्न नयाँ शक्ति निर्माण: प्रचण्ड

देशमा देखिएका चुनौतीको सामना गर्न नयाँ शक्ति निर्माण: प्रचण्ड

टप खबर बिहिबार, कार्तिक २१, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखा परेका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको बताएका छन्। माओवादी केन्द्र, नेकपा (एस)...

सबै पढ्नुहोस्
२८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत

२८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत

टप खबर बुधबार, कार्तिक २०, २०८२

डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको प्रिमियम शुल्क विवाद विवादित रकमको २८ भागको १ भाग जम्मा गरेर उद्योगमा लाइन जोड्ने र पुनरावलोकनको लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धित उद्योग सहमत भएका...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकाका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं उपत्यकाका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ

टप खबर बुधबार, कार्तिक २०, २०८२

काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै...

सबै पढ्नुहोस्
४ उद्योगले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेप​छि काटिएको लाइन जोडियो

४ उद्योगले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेप​छि काटिएको लाइन जोडियो

टप खबर मङ्लबार, कार्तिक १९, २०८२

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन्। भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज,...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार