टप खबर

रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको उजुरी: परराष्ट्र मन्त्री साउद

रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको उजुरी: परराष्ट्र मन्त्री साउद

टप खबर मङ्लबार, पुस १०, २०८०

परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन्। रासससँग कुरा गर्दै मन्त्री साउदले करिब दुई सयजना नेपाली युवा...

सबै पढ्नुहोस्
सरकारको एक वर्षे मूल्यांकन बाट उत्साहित हुनुपर्ने देखिदैन: बाबुराम भट्टराई

सरकारको एक वर्षे मूल्यांकन बाट उत्साहित हुनुपर्ने देखिदैन: बाबुराम भट्टराई

टप खबर मङ्लबार, पुस १०, २०८०

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे कार्यकालको मूल्यांकनबाट उत्साहित हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले...

सबै पढ्नुहोस्
युवालाई स्वदेशमै रोजगारी दिनुपर्छः राष्ट्रपति पौडेल

युवालाई स्वदेशमै रोजगारी दिनुपर्छः राष्ट्रपति पौडेल

टप खबर मङ्लबार, पुस १०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेश गइरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताउनुभएको छ ।   मंगलवार सरस्वती बहुमुखी क्याम्पसको ६५...

सबै पढ्नुहोस्
अर्थतन्त्र सुधारोन्मुख छः अर्थमन्त्री महत

अर्थतन्त्र सुधारोन्मुख छः अर्थमन्त्री महत

टप खबर मङ्लबार, पुस १०, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो । अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन,...

सबै पढ्नुहोस्
पाँच महिनामा ४ अर्बभन्दा बढीको चामल आयात, आयातमा गिरावट

पाँच महिनामा ४ अर्बभन्दा बढीको चामल आयात, आयातमा गिरावट

टप खबर मङ्लबार, पुस १०, २०८०

चालु आर्थिक वर्षको पाँच महिनामा चामल आयातमा कमी आएको छ । अधिकांश वस्तुको आयात घटिरहेका बेला चामलको आयातमा समेत गिरावट आएको हो ।भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच...

सबै पढ्नुहोस्
नेवार समुदाय को बिशेष पर्व  यःमरी पुन्हि, के हो ‘य:’ र ‘मरी’ को अर्थ ?

नेवार समुदाय को बिशेष पर्व यःमरी पुन्हि, के हो ‘य:’ र ‘मरी’ को अर्थ ?

टप खबर मङ्लबार, पुस १०, २०८०

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं...

सबै पढ्नुहोस्
प्रधानमन्त्री दाहालले आज ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री दाहालले आज ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

टप खबर मङ्लबार, पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री दाहालले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा आज सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सरकार एक...

सबै पढ्नुहोस्
सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव, कोरोना महामारी पछि प​हिलो प​ट​क हुदै

सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव, कोरोना महामारी पछि प​हिलो प​ट​क हुदै

टप खबर मङ्लबार, पुस १०, २०८०

चितवनको सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो । कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि फेरि आयोजना...

सबै पढ्नुहोस्
उधौली पर्वको अव​स​रमा राष्ट्र​प​ती द्वारा शुभ​काम​ना स​न्देश

उधौली पर्वको अव​स​रमा राष्ट्र​प​ती द्वारा शुभ​काम​ना स​न्देश

टप खबर मङ्लबार, पुस १०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले किरात समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्। राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘किराँत समुदायको महान् पर्व...

सबै पढ्नुहोस्
देशभरको तापक्रम घट्नेक्रममा: चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध

देशभरको तापक्रम घट्नेक्रममा: चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध

टप खबर मङ्लबार, पुस १०, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि...

सबै पढ्नुहोस्
सेनाको भूमिका प्रभावकारी नभएको जाँचबुझ आयोगको निष्कर्ष