सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बुधबार पनि सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर...
सबै पढ्नुहोस्


















