टप खबर

सङ्घलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

सङ्घलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

टप खबर बिहिबार, पुस १२, २०८०

मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको हेटौँडामा भेला भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि सङ्घलाई दबाब...

सबै पढ्नुहोस्
बिहीबारदेखि काठमाडौँबाट ल्हासा सिधा हवाई उडान सुरु

बिहीबारदेखि काठमाडौँबाट ल्हासा सिधा हवाई उडान सुरु

टप खबर बिहिबार, पुस १२, २०८०

नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाडौँबाट ल्हासा  नियमित उडान थालेको हो । काठमाडौँ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले...

सबै पढ्नुहोस्
कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि

कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि

टप खबर बिहिबार, पुस १२, २०८०

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा...

सबै पढ्नुहोस्
सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस हुँदै, आज फैसला आउने स​क्ने

सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस हुँदै, आज फैसला आउने स​क्ने

टप खबर बिहिबार, पुस १२, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा...

सबै पढ्नुहोस्
सकियो रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा

सकियो रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा

टप खबर बिहिबार, पुस १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ–बुटबल सडकमा दबाब यात्रा सम्पन्न गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लगाएर १ सय...

सबै पढ्नुहोस्
टेरामक्स खरिदमा अनियमितता भएको लेखा समितिको ठहर, छानबिन गर्न निर्देशन

टेरामक्स खरिदमा अनियमितता भएको लेखा समितिको ठहर, छानबिन गर्न निर्देशन

टप खबर बिहिबार, पुस १२, २०८०

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको...

सबै पढ्नुहोस्
मौसम: देशभर चिसो बढ्ने क्रममा

मौसम: देशभर चिसो बढ्ने क्रममा

टप खबर बिहिबार, पुस १२, २०८०

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी,...

सबै पढ्नुहोस्
जति षडयन्त्र बलियो हुन्छ त्यतिनै गठबन्धन बलियो: प्रधानमन्त्री दाहाल

जति षडयन्त्र बलियो हुन्छ त्यतिनै गठबन्धन बलियो: प्रधानमन्त्री दाहाल

टप खबर बुधबार, पुस ११, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको गठबन्धन झनै बलियो भएको बताउनुभएको छ । गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गठबन्धन पाँचै वर्ष जाने दाबी गर्नुभयो । दाहालले ‘जति षडयन्त्र बलियो...

सबै पढ्नुहोस्
राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस

टप खबर बुधबार, पुस ११, २०८०

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ। कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९०...

सबै पढ्नुहोस्
चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने: राष्ट्रपति पौडेल

चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने: राष्ट्रपति पौडेल

टप खबर बुधबार, पुस ११, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने बताएका छन्। बुधबार बागलुङमा सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्दै पौडेलले सबै प्रदेश भन्दा गण्डकी राम्रो प्रदेश बनेकाले त्यसबाट...

सबै पढ्नुहोस्
सेनाको भूमिका प्रभावकारी नभएको जाँचबुझ आयोगको निष्कर्ष