टप खबर

राष्ट्रपति पौडेल द्वारा तमु ल्होसारको अवसरमा शुभकामना स​न्देश

राष्ट्रपति पौडेल द्वारा तमु ल्होसारको अवसरमा शुभकामना स​न्देश

टप खबर आइतवार, पुस १५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले बहुजातीय,...

सबै पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो छ​ आज​को मौस​म ?

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो छ​ आज​को मौस​म ?

टप खबर आइतवार, पुस १५, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।  बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही...

सबै पढ्नुहोस्
आज ‘तमु ल्होसार’ देशभर सार्वजनिक बिदा

आज ‘तमु ल्होसार’ देशभर सार्वजनिक बिदा

टप खबर आइतवार, पुस १५, २०८०

आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले...

सबै पढ्नुहोस्
विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

टप खबर आइतवार, पुस १५, २०८०

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो...

सबै पढ्नुहोस्
जिल्ला अदाल​तको फैस​ला प​छी स​न्दिप लामिछ​ने उच्च अदाल​त जाने

जिल्ला अदाल​तको फैस​ला प​छी स​न्दिप लामिछ​ने उच्च अदाल​त जाने

टप खबर शनिबार, पुस १४, २०८०

काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्।सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको...

सबै पढ्नुहोस्
बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

टप खबर शनिबार, पुस १४, २०८०

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ ।  मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको आज गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले...

सबै पढ्नुहोस्
राम्रो काम गर्न नसके प्रधानमन्त्रीलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ : गगन थापा

राम्रो काम गर्न नसके प्रधानमन्त्रीलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ : गगन थापा

टप खबर शनिबार, पुस १४, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिनुभएको छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो...

सबै पढ्नुहोस्
बाल​कुमारी घ​ट​ना: डिएसपी स​हित तिन ज​ना निल​म्बित

बाल​कुमारी घ​ट​ना: डिएसपी स​हित तिन ज​ना निल​म्बित

टप खबर शनिबार, पुस १४, २०८०

ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डीएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक(प्रहरी) लाई निलम्बन...

सबै पढ्नुहोस्
प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न मुख्यमन्त्रीहरुको प्रधानमन्त्रीलाइ आग्रह

प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न मुख्यमन्त्रीहरुको प्रधानमन्त्रीलाइ आग्रह

टप खबर शनिबार, पुस १४, २०८०

सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् | शुक्रबार हेटौंडामा बसेको बैठकले गरेका निर्णय बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाउँदै संघीयता कार्यान्वयनका लागि दबाब दिएका...

सबै पढ्नुहोस्
बालकुमारी घटनाबारे प्रधानमन्त्री लाइ बालुवाटारमा विस्तृत जानकारी

बालकुमारी घटनाबारे प्रधानमन्त्री लाइ बालुवाटारमा विस्तृत जानकारी

टप खबर शनिबार, पुस १४, २०८०

आज बिहान बालुवाटारमा भएको ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी,...

सबै पढ्नुहोस्
सेनाको भूमिका प्रभावकारी नभएको जाँचबुझ आयोगको निष्कर्ष