पाकिस्तान पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न नपाउने
पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले खानको उम्मेदवारी अस्वीकार गरेसँगै उनी उम्मेदवार बन्न नपाउने भएका हुन् |...
सबै पढ्नुहोस्


















