र्यालीमा पुगेकी सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ। ‘धोती दिवस’ मनाउन निषेधित क्षेत्र माइतीघर मण्डलामा जनमत पार्टीले आयोजना गरेको र्यालीमा पुगेकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको...
सबै पढ्नुहोस्


















