टप खबर

जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार

जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार

टप खबर बुधबार, पुस १८, २०८०

जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्। lबुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका हुन्। डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा...

सबै पढ्नुहोस्
ठुला आयोज​नाह​रु स​र​कार को प्र​थ​मिकतामा: प्र​धानम​न्त्री

ठुला आयोज​नाह​रु स​र​कार को प्र​थ​मिकतामा: प्र​धानम​न्त्री

टप खबर बुधबार, पुस १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्।नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा...

सबै पढ्नुहोस्
एक वर्षपछि उखु किसानले पाए अनुदान रकम

एक वर्षपछि उखु किसानले पाए अनुदान रकम

टप खबर बुधबार, पुस १८, २०८०

सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम पुगेको छ ।...

सबै पढ्नुहोस्
आन्दोल​न का कार​ण मेची राजमार्ग बन्द

आन्दोल​न का कार​ण मेची राजमार्ग बन्द

टप खबर बुधबार, पुस १८, २०८०

आन्दोलनरत पहिचानवादी पाँच संस्थाले आज बिहानैदेखि मेची राजमार्ग बन्द भएको छ। कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि मेची राजमार्गमा यातायात...

सबै पढ्नुहोस्
म​न्त्री ज्वाला लाइ फिर्ता बोलाउने बिचारमा प्रधानमन्त्री

म​न्त्री ज्वाला लाइ फिर्ता बोलाउने बिचारमा प्रधानमन्त्री

टप खबर बुधबार, पुस १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलाई आग्रह गरेका छन्।प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार...

सबै पढ्नुहोस्
जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

टप खबर बुधबार, पुस १८, २०८०

मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ । प्रधानमन्त्री किशिदा फुमियोले...

सबै पढ्नुहोस्
पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा

पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा

टप खबर बुधबार, पुस १८, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली...

सबै पढ्नुहोस्
२०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा: मन्त्री सुदन किराती

२०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा: मन्त्री सुदन किराती

टप खबर बुधबार, पुस १८, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताएका छन् । गायक यश कुमारले तयार गरेको गीत ‘तिमी छौँ र त’ को आज...

सबै पढ्नुहोस्
अष्ट्रेलियामा प्रवासी नेपालीहरुले मनाए टोपी दिवस र अँग्रेजी नयाँबर्ष

अष्ट्रेलियामा प्रवासी नेपालीहरुले मनाए टोपी दिवस र अँग्रेजी नयाँबर्ष

टप खबर मङ्लबार, पुस १७, २०८०

अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको प्यारो संगठन प्रवासी नेपाली मन्च पस्चिम अष्ट्रेलियाले एक भब्य र सभ्य तरिकाले नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको...

सबै पढ्नुहोस्
रुसी सेनामा भर्ति हुन पुगेका थप ३ जना नेपालीको मृत्यु

रुसी सेनामा भर्ति हुन पुगेका थप ३ जना नेपालीको मृत्यु

टप खबर मङ्लबार, पुस १७, २०८०

रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने