टप खबर

जितगढीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने भ​नेर​ राष्ट्र​प​ति पौडेलको भ​नाइ

जितगढीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने भ​नेर​ राष्ट्र​प​ति पौडेलको भ​नाइ

टप खबर शुक्रबार, पुस २०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने बताएका छन् । उनले जितगढी नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक...

सबै पढ्नुहोस्
अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

टप खबर शुक्रबार, पुस २०, २०८०

अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए...

सबै पढ्नुहोस्
केपी ओली र रवि लामिछाने बीच भेटवार्ता

केपी ओली र रवि लामिछाने बीच भेटवार्ता

टप खबर शुक्रबार, पुस २०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका हुन । च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक...

सबै पढ्नुहोस्
राइड एप टुटलका संस्थापक सञ्चालक पक्राउ

राइड एप टुटलका संस्थापक सञ्चालक पक्राउ

टप खबर शुक्रबार, पुस २०, २०८०

राइड सेयरिङ संस्था टुटलका संस्थापक सञ्चालक शिक्षित भट्ट पक्राउ परेका छन्। शुक्रबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो।  प्रतिलिपी अधिकार उल्लघंन तथा अपराधिक विश्वासघात गरेको आरोपमा उनलनाई पक्राउ गरेको...

सबै पढ्नुहोस्
रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द

रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द

टप खबर शुक्रबार, पुस २०, २०८०

सरकारले युद्धग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द गरेको छ । यसअघि यी मुलुकका लागि श्रम स्वीकृति दिँदै आएको थियो ।वैदेशिक रोजगार विभागले बिहीबार सूचना प्रकाशित गरी अर्को...

सबै पढ्नुहोस्
सशस्त्र प्रहरी बलमा विभिन्न २८८ पदमा नयाँ भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा विभिन्न २८८ पदमा नयाँ भर्ना खुल्यो

टप खबर शुक्रबार, पुस २०, २०८०

सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो ।सशस्त्र प्रहरी...

सबै पढ्नुहोस्
पशुपतिनाथको नदी किनारमा हुने गंगा आरतीको भिडियो खिच्न नपाइने

पशुपतिनाथको नदी किनारमा हुने गंगा आरतीको भिडियो खिच्न नपाइने

टप खबर शुक्रबार, पुस २०, २०८०

पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।पशुपति क्षेत्र विकास कोषले बिहीबार एक सूचना जारी गर्दै...

सबै पढ्नुहोस्
भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपति म​न्दिरमा पूजा आरधना गरे

भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपति म​न्दिरमा पूजा आरधना गरे

टप खबर शुक्रबार, पुस २०, २०८०

भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपति पुगेर पूजा आरधना गरेका छन्। पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा सौभाग्य प्राप्त भएको उनले बताएका छन्। सामाजीक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘हाम्रा...

सबै पढ्नुहोस्
भारतले आफू खुसी २० करोड खर्च गर्न नपाउने: प्रधानमन्त्री प्रचण्ड

भारतले आफू खुसी २० करोड खर्च गर्न नपाउने: प्रधानमन्त्री प्रचण्ड

टप खबर शुक्रबार, पुस २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफू खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन । राज्य तथा सुशाषन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम...

सबै पढ्नुहोस्
भार​तलाइ दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति

भार​तलाइ दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति

टप खबर शुक्रबार, पुस २०, २०८०

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने