टप खबर

राष्ट्रियसभा सदस्य निर्वाचन: मौन अवधि सुरु

राष्ट्रियसभा सदस्य निर्वाचन: मौन अवधि सुरु

यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू हुनेछ ।मौन अवधिमा कुनै...

सबै पढ्नुहोस्
मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै: अर्थमन्त्री महत

मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै: अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री महतले कोरोनाको बेलामा आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाँदा...

सबै पढ्नुहोस्
वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थ​पिदै

वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थ​पिदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी...

सबै पढ्नुहोस्
पार्टीभित्र एकता कायम गर्नुको विकल्प छैन : शेरबहादुर देउवा

पार्टीभित्र एकता कायम गर्नुको विकल्प छैन : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ ।नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार सदरमुकाम कुश्मामा सम्बोधन गर्दै सभापति देउवाले त्याग र बलिदानपछि...

सबै पढ्नुहोस्
आज​को मौस​म: पहाडी भूभागमा आंशिक बदली, तराईमा शीतलहर

आज​को मौस​म: पहाडी भूभागमा आंशिक बदली, तराईमा शीतलहर

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

सबै पढ्नुहोस्
१ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको रवि लामिछानेको दाबी

१ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यममा आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका छन्। सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सञ्चार माध्यममा आएको...

सबै पढ्नुहोस्
मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी प्राथमिकता दिइने: प्रधानमन्त्री

मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी प्राथमिकता दिइने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् ।  सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको...

सबै पढ्नुहोस्
अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए । मन्दिरको...

सबै पढ्नुहोस्
ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन्। महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई...

सबै पढ्नुहोस्
नक्कली प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा एक चिकित्सक पक्राउ

नक्कली प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा एक चिकित्सक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको हो । भट्टाचार्यलाई...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन