टप खबर

नेपाल-भारत सम्झौताबारे धेरै तनाव लिनुपर्ने स्थिति छैनः प्रधानमन्त्री दाहाल

नेपाल-भारत सम्झौताबारे धेरै तनाव लिनुपर्ने स्थिति छैनः प्रधानमन्त्री दाहाल

टप खबर बुधबार, पुस २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय परराष्ट्रमन्त्री नेपाल आएका बेला भएका सम्झौताबारे धेरै तनाव लिनुपर्ने अवस्था नरहेको प्रस्टीकरण दिएका छन् । बुधवार संसद्को कानुन समितिको बैठकमा नेपाल-भारत सम्झौताबारे जानकारी गराउँदै...

सबै पढ्नुहोस्
तनहुँमा जिप दुर्घटना हुँदा, २ ज​नाको मृत्यु, १० ज​ना घाइते

तनहुँमा जिप दुर्घटना हुँदा, २ ज​नाको मृत्यु, १० ज​ना घाइते

टप खबर बुधबार, पुस २५, २०८०

तनहुँमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । भने १० यात्रु घाइते भएका छन् । आज बिहान ९ः३० बजे भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा...

सबै पढ्नुहोस्
सीआईबीले ग​र्यो ब​म​ज​न लाइ स​र्व​ज​निक, बमजनको आश्रमबाट ४ बेपत्ता, ३ करोड बरामद

सीआईबीले ग​र्यो ब​म​ज​न लाइ स​र्व​ज​निक, बमजनको आश्रमबाट ४ बेपत्ता, ३ करोड बरामद

टप खबर बुधबार, पुस २५, २०८०

पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ। बम्जनलाई सीआईबीले प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको हो। परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले...

सबै पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने

नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने

टप खबर बुधबार, पुस २५, २०८०

नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर...

सबै पढ्नुहोस्
राम ब​हादुर ब​म​ज​नको घ​र बाट ३ करोड भ​न्दा ब​ढी न​ग​द, बिदेशि मुद्रा, १५ व​टा मोबाइल ब​राम​द्

राम ब​हादुर ब​म​ज​नको घ​र बाट ३ करोड भ​न्दा ब​ढी न​ग​द, बिदेशि मुद्रा, १५ व​टा मोबाइल ब​राम​द्

टप खबर बुधबार, पुस २५, २०८०

धर्मगुरुको नाममा हत्या, बलात्कारजस्ता आरोप लागेपछि फरार रहेका ‘तपस्वी’ रामबहादुर बम्जनको हात्तिगौडास्थित घरबाट प्रहरीले १६ देशका विदेशी मुद्रासहित ३ करोडभन्दा बढी नगद बरामद गरेको छ।   परिवारका सदस्य भेटघाट...

सबै पढ्नुहोस्
राष्ट्रियसभा सदस्य दर्ता भएका उम्मेदवारी को उजुरी उपर आज र भोलि छानबिन हुने

राष्ट्रियसभा सदस्य दर्ता भएका उम्मेदवारी को उजुरी उपर आज र भोलि छानबिन हुने

टप खबर बुधबार, पुस २५, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारीको आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरेका...

सबै पढ्नुहोस्
बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेमाथि आज सजाय तोकिने

बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेमाथि आज सजाय तोकिने

टप खबर बुधबार, पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण...

सबै पढ्नुहोस्
लाइन काटिएको उद्योगहरुको विद्युत जोड्न सरकारको निर्देशन

लाइन काटिएको उद्योगहरुको विद्युत जोड्न सरकारको निर्देशन

टप खबर बुधबार, पुस २५, २०८०

सरकारले उद्योगीहरुको काटिएको विद्युत लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं...

सबै पढ्नुहोस्
२०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडे

२०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडे

टप खबर बुधबार, पुस २५, २०८०

सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको र तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्न गएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले सन् २०२३...

सबै पढ्नुहोस्
गृह मन्त्रालयले ग​र्यो १६ जना डिआइजी हरुको सरुवा

गृह मन्त्रालयले ग​र्यो १६ जना डिआइजी हरुको सरुवा

टप खबर बुधबार, पुस २५, २०८०

गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुको सरुवा गरेको छ। सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन्। स्रोतका अनुसार कोशी प्रदेशमा डिआइजी चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी