मौसम: पहाडी भूभागमा आंशिक बदली, तराई क्षेत्रका अधिकांश भागमा हुस्सु
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया...
सबै पढ्नुहोस्

















