टप खबर

बिनोद राईलाई जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन–५’

बिनोद राईलाई जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन–५’

टप खबर शनिबार, पुस २८, २०८०

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबाट फाइनलमा प्रवेश...

सबै पढ्नुहोस्
चीनको लगानीमा बनेका आयोजनाबाट भारतले बिजुली नकिन्ने : प्रधानमन्त्री प्रचण्ड

चीनको लगानीमा बनेका आयोजनाबाट भारतले बिजुली नकिन्ने : प्रधानमन्त्री प्रचण्ड

टप खबर शनिबार, पुस २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको...

सबै पढ्नुहोस्
वीर अस्पतालमा कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्छु: स्वास्थ्यमन्त्री बस्नेत

वीर अस्पतालमा कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्छु: स्वास्थ्यमन्त्री बस्नेत

टप खबर शनिबार, पुस २८, २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको...

सबै पढ्नुहोस्
दाङमा ब​स दुर्घ​ट​ना हुदा ५ ज​नाको मृत्यु, २५ घाइते

दाङमा ब​स दुर्घ​ट​ना हुदा ५ ज​नाको मृत्यु, २५ घाइते

टप खबर शनिबार, पुस २८, २०८०

राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार पाँचैजनाको घटनास्थलमा मृत्यु...

सबै पढ्नुहोस्
नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने

टप खबर शुक्रबार, पुस २७, २०८०

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल...

सबै पढ्नुहोस्
रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु

टप खबर शुक्रबार, पुस २७, २०८०

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवरका  सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर...

सबै पढ्नुहोस्
३०२ औँ पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति द्वारा शुभकामना ब्यक्त

३०२ औँ पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति द्वारा शुभकामना ब्यक्त

टप खबर शुक्रबार, पुस २७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना दिएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताए। पृथ्वी जयन्ती...

सबै पढ्नुहोस्
पाँच महिनामाको रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ

पाँच महिनामाको रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ

टप खबर शुक्रबार, पुस २७, २०८०

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुग्दा नेपालबाट भ्रमणमा जानेले ७६ अर्ब खर्चेका छन् । नेपाल राष्ट्र बैंकका अुनसार चालू आर्थिक...

सबै पढ्नुहोस्
लुम्बिनी प्रदेशमा लाइसेन्स ट्रायल दिँदा आफुले चाहेको साधन प्रयोग गर्न पाइने

लुम्बिनी प्रदेशमा लाइसेन्स ट्रायल दिँदा आफुले चाहेको साधन प्रयोग गर्न पाइने

टप खबर शुक्रबार, पुस २७, २०८०

लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा आफूले चाहेको सवारीसाधान प्रयोग गर्न पाइने भएको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले...

सबै पढ्नुहोस्
आज पृथ्वी जयन्ती

आज पृथ्वी जयन्ती

टप खबर शुक्रबार, पुस २७, २०८०

आज ३०२ औँ पृथ्वी जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वि.सं. १७७९...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी