हिरासतमा रहेका बम्जन विरुद्ध प्रहरीमा थप दुईवटा उजुरी
पुर्पक्षका लागि थुनामा रहेका रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय बारामा एकजनालाई बेपत्ता बनाएको र अर्का व्यक्तिको हत्या गरेको आरोपमा उजुरी परेका छन्...
सबै पढ्नुहोस्


















