आजको मौसम: मुलुकका विभिन्न ठाउँमा वर्षा, कुहिरो तथा हिमपात
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ...
सबै पढ्नुहोस्


















