टप खबर

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने: परराष्ट्रमन्त्री एनपी साउद

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने: परराष्ट्रमन्त्री एनपी साउद

टप खबर बुधबार, माघ ३, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले नेपालले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताएका छन्।युगान्डाको कामपालामा जारी असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई...

सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाले ६ महिना उठायो ४ अर्ब ९० करोड राजस्व

काठमाडौं महानगरपालिकाले ६ महिना उठायो ४ अर्ब ९० करोड राजस्व

टप खबर बुधबार, माघ ३, २०८०

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब...

सबै पढ्नुहोस्
त्रिभुवन विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन

त्रिभुवन विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन

टप खबर बुधबार, माघ ३, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा.टोकराज पाण्डेले जानकारी...

सबै पढ्नुहोस्
आज शेयर बजारमा गिरावट

आज शेयर बजारमा गिरावट

टप खबर बुधबार, माघ ३, २०८०

शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो ५४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव...

सबै पढ्नुहोस्
सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

टप खबर बुधबार, माघ ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो...

सबै पढ्नुहोस्
पाथीभरा मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन

पाथीभरा मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन

टप खबर बुधबार, माघ ३, २०८०

ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ। पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५...

सबै पढ्नुहोस्
निर्वाचन आयोग द्वारा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन

निर्वाचन आयोग द्वारा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन

टप खबर बुधबार, माघ ३, २०८०

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुन शमशेर जबराको...

सबै पढ्नुहोस्
प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

टप खबर बुधबार, माघ ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् । आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई...

सबै पढ्नुहोस्
मेलम्चीको खानेपानी सफा नरहेको हल्लाका पछि नलाग्न खानेपानी मन्त्रालयको आग्रह

मेलम्चीको खानेपानी सफा नरहेको हल्लाका पछि नलाग्न खानेपानी मन्त्रालयको आग्रह

टप खबर बुधबार, माघ ३, २०८०

खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा नरहेको भन्दै गरिएको हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ ।...

सबै पढ्नुहोस्
चिसो बढेपछि विराटनगर महानगरपालिका द्वारा विद्यालय बन्द गर्ने निर्णय

चिसो बढेपछि विराटनगर महानगरपालिका द्वारा विद्यालय बन्द गर्ने निर्णय

टप खबर बुधबार, माघ ३, २०८०

शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​