टप खबर

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

टप खबर आइतवार, माघ ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । असंलग्न आन्दोलन नामको १९औँ शिखर सम्मेलनमा सहभागी हु युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै केही समय अगाडि काठमाडौंमा अवतरण गरेका हुन्...

सबै पढ्नुहोस्
प्रयोगमा नआएपछि म्याद सकिएको कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाउने तयारी

प्रयोगमा नआएपछि म्याद सकिएको कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाउने तयारी

टप खबर आइतवार, माघ ७, २०८०

कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले विसर्जन अर्थात् ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरि...

सबै पढ्नुहोस्
आज​को मौस​म: त​राइमा कुहिरो, पहाडी भूभागमा बदली, हिमाली भूभागमा हिमपातको सम्भावना

आज​को मौस​म: त​राइमा कुहिरो, पहाडी भूभागमा बदली, हिमाली भूभागमा हिमपातको सम्भावना

टप खबर आइतवार, माघ ७, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...

सबै पढ्नुहोस्
नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने: मन्त्री सुदन किराती

नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने: मन्त्री सुदन किराती

टप खबर शनिबार, माघ ६, २०८०

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन् । डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले निगम यही व्यवस्थापनबाट नचल्ने भन्दै करार...

सबै पढ्नुहोस्
६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाख बढी

६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाख बढी

टप खबर शनिबार, माघ ६, २०८०

वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम...

सबै पढ्नुहोस्
मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत १९ किलोमीट​र कलोप​त्रे

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत १९ किलोमीट​र कलोप​त्रे

टप खबर शनिबार, माघ ६, २०८०

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ।तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो। सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले...

सबै पढ्नुहोस्
वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतको आदेश

वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतको आदेश

टप खबर शनिबार, माघ ६, २०८०

सर्वोच्च अदालतले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। शुक्रवार न्यायधिश हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न आदेश जारी...

सबै पढ्नुहोस्
रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको रवि लामिछानेको जिकिर

रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको रवि लामिछानेको जिकिर

टप खबर शनिबार, माघ ६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न...

सबै पढ्नुहोस्
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई फिर्ता गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई फिर्ता गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

टप खबर शनिबार, माघ ६, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका...

सबै पढ्नुहोस्
प्यालेस्टाइन र इजरायलबीच शान्ति-सुरक्षाका लागि उभिने नेपालको चाहना: प्रधानमन्त्री

प्यालेस्टाइन र इजरायलबीच शान्ति-सुरक्षाका लागि उभिने नेपालको चाहना: प्रधानमन्त्री

टप खबर शुक्रबार, माघ ५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्र संघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी