टप खबर

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ९ गते देशभर प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ९ गते देशभर प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न माग राख्दै फागुन ९ गते काठमाडौँसहित देशभर प्रदर्शन गर्ने भएको छ। राप्रपाका वरिष्ठ नेता तथा पदाधिकारीहरूको बुधवार दिउँसो...

सबै पढ्नुहोस्
राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने: दुर्गा प्रसाईँ

राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने: दुर्गा प्रसाईँ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका छन् । बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफू राप्रपामा जाने...

सबै पढ्नुहोस्
गरिब र विपन्नहरूले उपचार पाउने क्रम बढिरहेको स्वास्थ्यमन्त्रीको दाबी

गरिब र विपन्नहरूले उपचार पाउने क्रम बढिरहेको स्वास्थ्यमन्त्रीको दाबी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरूले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई...

सबै पढ्नुहोस्
माओवादीले महिलालाई प्राथमिकता दिएको छ: मन्त्री रेखा शर्मा

माओवादीले महिलालाई प्राथमिकता दिएको छ: मन्त्री रेखा शर्मा

नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन्  । उनले माओवादीको विधान अधिवेशनका क्रममा  पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भनिन्...

सबै पढ्नुहोस्
ललिता निवास जग्गा प्रकरण मुद्दामा आज फैसला सुनाउने तयारी

ललिता निवास जग्गा प्रकरण मुद्दामा आज फैसला सुनाउने तयारी

ललिता निवास जग्गा प्रकरण मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने तयारी गरेको छ । गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा हिजो बहस सकिएपछि आज...

सबै पढ्नुहोस्
सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने: राष्ट्रपति

सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना...

सबै पढ्नुहोस्
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा, देशभर पूजा आराधना गरी मनाइँदै

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा, देशभर पूजा आराधना गरी मनाइँदै

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका...

सबै पढ्नुहोस्
आज ‘भ्यालेन्टाइन डे’ किन म​नाइन्छ भ्यालेन्टाइन डे? के हो कथा ?

आज ‘भ्यालेन्टाइन डे’ किन म​नाइन्छ भ्यालेन्टाइन डे? के हो कथा ?

फेब्रुअरी १४ अर्थात् प्रेम दिवस। प्रत्येक वर्ष ‘सन्त भ्यालेन्टाइन’ को सम्झनामा विश्वभर ‘भ्यालेन्टाइन्स डे’ अर्थात् ‘प्रणय दिवस’ मनाइन्छ। तर यो दिनको पछाडि एक दुःखद इतिहास लुकेको छ। जुन हामीमध्ये...

सबै पढ्नुहोस्
६ किलो सुन र ६२ लाख बढी नगदसहित पोखराबाट भारतीय नागरिक पक्राउ

६ किलो सुन र ६२ लाख बढी नगदसहित पोखराबाट भारतीय नागरिक पक्राउ

पोखरामा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो भन्दा बढी सुनसहित भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।...

सबै पढ्नुहोस्
पाल्पा जिप दुर्घटना: १० जनाको मृत्यु, १६ जना घाइते

पाल्पा जिप दुर्घटना: १० जनाको मृत्यु, १६ जना घाइते

पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् ।डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन