यु–१९ विश्वकप: सुपर सिक्समा प्रवेश गरेको नेपालले भारत र बंगलादेशसँग खेल्ने
नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो...
सबै पढ्नुहोस्


















