टप खबर

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्...

सबै पढ्नुहोस्
मधेस प्रदेशको मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत पाए

मधेस प्रदेशको मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत पाए

मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित १ सय ४ वटै प्रदेश सभा सदस्य मध्ये ६९ जनाले विश्वासको मत दिएका हुन्।...

सबै पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस भएको...

सबै पढ्नुहोस्
मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित १७ जनाविरूद्ध मुद्दा दायर

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित १७ जनाविरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा कामै नगरी भुक्तानी दिएको भन्दै भीम उपाध्यायसहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा परामर्श दाता र ठेकेदार कम्पनी...

सबै पढ्नुहोस्
भरतपुर विमानस्थलको विस्तारको काम अघि बढ्दै

भरतपुर विमानस्थलको विस्तारको काम अघि बढ्दै

भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्न लागिएको हो । विस्तारका लागि सर्वे गरी...

सबै पढ्नुहोस्
मलाइ कुर्सि जाने डर छैन :प्रधानमन्त्री प्रचण्ड

मलाइ कुर्सि जाने डर छैन :प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले...

सबै पढ्नुहोस्
बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारवाही गरिने बताउनु भएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले छानविन समितिले प्रतिवेदन गृह...

सबै पढ्नुहोस्
यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमाले को माग

यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमाले को माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक...

सबै पढ्नुहोस्
आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री महत

आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन्। बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र...

सबै पढ्नुहोस्
कांग्रेसका सांसद शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा

कांग्रेसका सांसद शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अभियान सुरु गरिएको हो। कार्यक्रममा महाअभियानको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन