टप खबर

कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

टप खबर मङ्लबार, माघ १६, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।   काठमाडौँस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०...

सबै पढ्नुहोस्
शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै

शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै

टप खबर मङ्लबार, माघ १६, २०८०

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीमा १९ पदाधिकारी, य​स्ता छ​न निर्ण​यह​रु
दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नु ठिक : झलनाथ खनाल

दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नु ठिक : झलनाथ खनाल

टप खबर सोमवार, माघ १५, २०८०

नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले झलनाथ खनालले दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नुपर्ने बताएका छन् । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकको अन्तिममा बोल्दै उनले वर्तमान...

सबै पढ्नुहोस्
नेकपा एकीकृत समाजवादी पार्टीले नेताहरुको उमेर हद नराख्ने

नेकपा एकीकृत समाजवादी पार्टीले नेताहरुको उमेर हद नराख्ने

टप खबर सोमवार, माघ १५, २०८०

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ। सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो बताएका...

सबै पढ्नुहोस्
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

टप खबर सोमवार, माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक...

सबै पढ्नुहोस्
बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको छ : प्रधानमन्त्री

बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको छ : प्रधानमन्त्री

टप खबर सोमवार, माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन...

सबै पढ्नुहोस्
आज प​नि शेय​र ब​जारमा ब्रिद्दि, ४ अर्ब ५६ करोडको कारोबार

आज प​नि शेय​र ब​जारमा ब्रिद्दि, ४ अर्ब ५६ करोडको कारोबार

टप खबर सोमवार, माघ १५, २०८०

आजपनि नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा...

सबै पढ्नुहोस्
५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन​: स्वास्थ्य म​न्त्री ब​स्नेत

५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन​: स्वास्थ्य म​न्त्री ब​स्नेत

टप खबर सोमवार, माघ १५, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्। सोमवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले...

सबै पढ्नुहोस्
सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु: परराष्ट्रमन्त्री साउद

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु: परराष्ट्रमन्त्री साउद

टप खबर सोमवार, माघ १५, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएका छन्। सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी