टप खबर

अर्घाखाँचीकोमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीकोमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

टप खबर शनिबार, माघ २०, २०८०

अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना...

सबै पढ्नुहोस्
बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति केपी ओलीको आपत्ति

बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति केपी ओलीको आपत्ति

टप खबर शनिबार, माघ २०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति आपत्ति जनाएका छन् । पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले व्याज बढाउने बेलामा दुई तर्फको सहमति...

सबै पढ्नुहोस्
बाँसबारी जग्गा प्रकरण: अरु व्यक्ति पनि तानिन सक्ने

बाँसबारी जग्गा प्रकरण: अरु व्यक्ति पनि तानिन सक्ने

टप खबर शनिबार, माघ २०, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अरु व्यक्ति पनि तानिन सक्ने जनाएको छ। सीजी ग्रुपका सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकख​ण्ड थप तीन साता बन्द हुने

नारायणगढ–मुग्लिन सडकख​ण्ड थप तीन साता बन्द हुने

टप खबर शुक्रबार, माघ १९, २०८०

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द...

सबै पढ्नुहोस्
चौधरी पक्राउ प्रकरण; व्यवसायीबीच त्रास उत्पन्न भएको छ: महासंघ

चौधरी पक्राउ प्रकरण; व्यवसायीबीच त्रास उत्पन्न भएको छ: महासंघ

टप खबर शुक्रबार, माघ १९, २०८०

नेपालका उद्यमी, व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायी एवं सिजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेकामा ध्यानाकर्षण भएको जनाएको छ। महासंघले चौधरी पक्राउ प्रकरणले व्यवसायीबीच त्रास उत्पन्न...

सबै पढ्नुहोस्
व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ

टप खबर शुक्रबार, माघ १९, २०८०

व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।   बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई...

सबै पढ्नुहोस्
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने प्रधानमन्त्रीको जिकिर

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने प्रधानमन्त्रीको जिकिर

टप खबर बिहिबार, माघ १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् ।राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट...

सबै पढ्नुहोस्
कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन अर्थमन्त्री सकारात्मक

कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन अर्थमन्त्री सकारात्मक

टप खबर बिहिबार, माघ १८, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
न्यायाधीश गिरी विरूद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

न्यायाधीश गिरी विरूद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

टप खबर बिहिबार, माघ १८, २०८०

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। बुधबार कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य ब्रिद्दि (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य ब्रिद्दि (सूचीसहित)

टप खबर बुधबार, माघ १७, २०८०

अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले जनावरी ३१ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी