संसद परिसर प्रवेश गरी पक्राउ परेका ४९ जना लघुवित्त पीडित रिहा
नयाँ बानेश्वरिस्थित संसद भवन परिसर प्रवेश गरेपछि पक्राउ परेका ४९ जना लघुवित्त पीडित रिहा भएका छन्। सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले...
सबै पढ्नुहोस्


















