मौसम: पहाडी भूभागमा आंशिक बदली, हिमाली भू–भागमा हिमपात
आज देशका अधिकांश स्थानमा मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान...
सबै पढ्नुहोस्



















