ललिता निवास जग्गा प्रकरण: रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु, रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले ललिता निवासको...
सबै पढ्नुहोस्

















