दाग लागेका मन्त्रीलाई घर पठाऔँः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्तालाई पार्टीमा राख्नु नहुने बताएका छन् । बिहीवार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टीमा...
सबै पढ्नुहोस्



















