महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुपर्छ : प्रधानमन्त्री सुशीला कार्की
प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई ‘प्रधानमन्त्री’ बनाउनुपर्ने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिवसीयको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू अन्तरिम सरकारको प्रधानमन्त्री मात्रै...
सबै पढ्नुहोस्



















