टप खबर

राप्रपा ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

राप्रपा ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

टप खबर मङ्लबार, फाल्गुन २९, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको सोमबार काठमाडौंमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र...

सबै पढ्नुहोस्
राष्ट्रिय सभा अध्यक्ष पदका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्ष पदका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

टप खबर सोमवार, फाल्गुन २८, २०८०

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन माओवादीका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी रहेका छन् । यस्तै...

सबै पढ्नुहोस्
जनप्रतिनिधिका बालबालिकालाई सरकारी विद्यालयमा पढाउन निर्देशन

जनप्रतिनिधिका बालबालिकालाई सरकारी विद्यालयमा पढाउन निर्देशन

टप खबर सोमवार, फाल्गुन २८, २०८०

गुल्मीको मुसीकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरूपमा सरकारी...

सबै पढ्नुहोस्
प्रहरीमा सरुवा र बढुवा हुन धाउनुपर्ने व्यवस्थाको अन्त्य गरिने: गृहमन्त्री लामिछाने

प्रहरीमा सरुवा र बढुवा हुन धाउनुपर्ने व्यवस्थाको अन्त्य गरिने: गृहमन्त्री लामिछाने

टप खबर आइतवार, फाल्गुन २७, २०८०

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
उपेन्द्र यादव ब​ने उपप्रधान तथा स्वास्थ्यमन्त्री

उपेन्द्र यादव ब​ने उपप्रधान तथा स्वास्थ्यमन्त्री

टप खबर आइतवार, फाल्गुन २७, २०८०

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । जसपाबाट सरकारमा यादव र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन्...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले आगामी ३० गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले आगामी ३० गते विश्वासको मत लिने

टप खबर आइतवार, फाल्गुन २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । नयाँ गठबन्धनपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसका कारण एक महिनाभित्र विश्वासको...

सबै पढ्नुहोस्
राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुने

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुने

टप खबर शनिबार, फाल्गुन २६, २०८०

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि यही फागुन २९ गते निर्वाचन हुने भएको छ । आगामी सोमबार उम्मेद्वारी दर्ता हुनेछ भने मतदान फागुन २९ गते मङ्गलबार हुनेछ । दलका नेता,...

सबै पढ्नुहोस्
तीन खेलाडीको प्रमुख प्रदर्शनमा नेपालले हङकङसँग क्रिकेट खेल्दै

तीन खेलाडीको प्रमुख प्रदर्शनमा नेपालले हङकङसँग क्रिकेट खेल्दै

टप खबर शनिबार, फाल्गुन २६, २०८०

“नेपालले शनिबार एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र...

सबै पढ्नुहोस्
वडाको संख्या बढाउन र पालिकाको संख्या घटाउन सरकारलाई सुझाव

वडाको संख्या बढाउन र पालिकाको संख्या घटाउन सरकारलाई सुझाव

टप खबर शनिबार, फाल्गुन २६, २०८०

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले वडाको संख्या बढाउन र पालिकाको संख्या घटाउन सरकारलाई सुझाव दिएको छ । यसो गरिएमा प्रशासनिक खर्च घटाउन मद्दत पुग्ने समितिको जिकीर छ...

सबै पढ्नुहोस्
सरकार द्वारा थप २ हजार ६७४ जना शहीद घोषणा

सरकार द्वारा थप २ हजार ६७४ जना शहीद घोषणा

टप खबर शनिबार, फाल्गुन २६, २०८०

सरकारले थप २ हजार ६७४ जनालाई शहीद घोषणा गरेको छ । सरकारको निर्णय अनुसार थप शहीदको सूची गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो |  २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा