टप खबर

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

टप खबर शनिबार, चैत्र ३, २०८०

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सबै पढ्नुहोस्
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

टप खबर शनिबार, चैत्र ३, २०८०

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको...

सबै पढ्नुहोस्
उदयपुर जीप दुर्घटना आप​डेट: ८ जनाको मृत्यु ,९ जना घाइते (नाम सहित)

उदयपुर जीप दुर्घटना आप​डेट: ८ जनाको मृत्यु ,९ जना घाइते (नाम सहित)

टप खबर शुक्रबार, चैत्र २, २०८०

भोजपुर र उदयपुर जोड्ने चुवार पुल नजिकै भएको जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११...

सबै पढ्नुहोस्
प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने सहित १० जना बैंकरहरु हाजिर जमानीमा छुटे

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने सहित १० जना बैंकरहरु हाजिर जमानीमा छुटे

टप खबर शुक्रबार, चैत्र २, २०८०

धितोभन्दा दोब्बर ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी बैंकरहरु हाजिर जमानीमा छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

सबै पढ्नुहोस्
नेता, तस्कर र स्वार्थ समूहले सिफारिस गरे उसैलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेको चेतावनी

नेता, तस्कर र स्वार्थ समूहले सिफारिस गरे उसैलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेको चेतावनी

टप खबर शुक्रबार, चैत्र २, २०८०

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा–बढुवाका लागि नेता, तस्कर र स्वार्थ समूहले सिफारिस गरे जसको नाम आउँछ उसैलाई कारबाही गर्ने चेतावनी दिएका छन् , ७७ वटै जिल्लाका सुरक्षा समितिका...

सबै पढ्नुहोस्
य​स्तो छ त​पाइको आज​को राशिफ​ल २०८० साल चैत २ गते शुक्रबार

य​स्तो छ त​पाइको आज​को राशिफ​ल २०८० साल चैत २ गते शुक्रबार

टप खबर शुक्रबार, चैत्र २, २०८०

मेष : दिन राम्रो छ। साथीभाइ सकारात्मक छन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दैनिक भन्दा फरक शैलीले काम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : दिन...

सबै पढ्नुहोस्
रुसी सेनामा थप ७ नेपालीको मृत्यु

रुसी सेनामा थप ७ नेपालीको मृत्यु

टप खबर शुक्रबार, चैत्र २, २०८०

रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो।   परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका...

सबै पढ्नुहोस्
त्रिभुवन विमानस्थलमा लामो समय बसेका प्रहरी हटाइने, नयाँ टोलीलाई स्क्रिनिङ तालिम दिने निर्णय

त्रिभुवन विमानस्थलमा लामो समय बसेका प्रहरी हटाइने, नयाँ टोलीलाई स्क्रिनिङ तालिम दिने निर्णय

टप खबर बिहिबार, चैत्र १, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट...

सबै पढ्नुहोस्
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

टप खबर बिहिबार, चैत्र १, २०८०

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को...

सबै पढ्नुहोस्
आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

टप खबर बिहिबार, चैत्र १, २०८०

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक...

सबै पढ्नुहोस्
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै