रवि लामिछानेको आक्रोश : कांग्रेस पनि दूधले नुहाएको पार्टी होइन, ममाथि उठेका प्रश्नको जवाफ कामबाट दिनेछु
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश...
सबै पढ्नुहोस्


















