टप खबर

राष्ट्रियसभा बैठक आज बस्दै, उपाध्यक्षका लागि निर्वाचन हुने

राष्ट्रियसभा बैठक आज बस्दै, उपाध्यक्षका लागि निर्वाचन हुने

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि...

सबै पढ्नुहोस्
सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा

नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । सभपति...

सबै पढ्नुहोस्
राप्रपा को प्रदर्शनमा प्रहरी द्वारा अश्रु ग्यास र पानीको फोहोरा प्रहार

राप्रपा को प्रदर्शनमा प्रहरी द्वारा अश्रु ग्यास र पानीको फोहोरा प्रहार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको छ । सिंहदबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । भीड रोक्न प्रहरीलाई हम्मे हम्मे भएपछि प्रहरीले अश्रु...

सबै पढ्नुहोस्
संसदीय समिति बनाउनुपर्ने अडान कांग्रेसको अडान कायमै

संसदीय समिति बनाउनुपर्ने अडान कांग्रेसको अडान कायमै

सदनको अवरोध खुलाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बालुवाटारमा भएको बैठकमा सबै दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति नभइ सकिएको छ । बालुवाटारको बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि...

सबै पढ्नुहोस्
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। जागरणका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय...

सबै पढ्नुहोस्
मौस​म : यी प्र​देशमा वर्षाको सम्भावना

मौस​म : यी प्र​देशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  दिउँसो पहाडी भूभागमा...

सबै पढ्नुहोस्
टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक

टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल...

सबै पढ्नुहोस्
सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी

सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी

सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।   आगलागीको कारण...

सबै पढ्नुहोस्
कोशी सरकारबाट बाहिरियो माओवादी

कोशी सरकारबाट बाहिरियो माओवादी

माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी संसदीय दलको सोमबार बसेको...

सबै पढ्नुहोस्
सुनसरीको हरिनगर लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

सुनसरीको हरिनगर लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा चार दिनअघि शुरु भएको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै हरिनगर गाउँपालिका पूरै क्षेत्र र...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन