कान्ति बाल अस्पतालले फर्काएको बागलुङकी सेन्जल शाहीको निधन
कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ। उनको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बालिकाको उपचारमा सरोकार राख्दै आएका राजु...
सबै पढ्नुहोस्


















