टप खबर

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

टप खबर आइतवार, चैत्र ११, २०८०

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० बजे स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षका हर्कबहादुर थापालाई झाँक्रीस्थान भन्ने ठाउँमा लत्रिएको तारले छुँदा करेन्ट लागेको...

सबै पढ्नुहोस्
आज​को मौस​म : देशका यी स्थानमा ब​र्षा को स​म्भाव​ना

आज​को मौस​म : देशका यी स्थानमा ब​र्षा को स​म्भाव​ना

टप खबर आइतवार, चैत्र ११, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जाने

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जाने

टप खबर शनिबार, चैत्र १०, २०८०

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।   चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको...

सबै पढ्नुहोस्
मस्कोको मा बन्दुकधारीहरूले गोली चलाउँदा ६० भन्दा बढी को मृत्यु, ११५ घाइते

मस्कोको मा बन्दुकधारीहरूले गोली चलाउँदा ६० भन्दा बढी को मृत्यु, ११५ घाइते

टप खबर शनिबार, चैत्र १०, २०८०

मस्कोको एक कन्सर्ट हलमा बन्दुकधारीहरूले गोली चलाउँदा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब ११५ जना घाइते भएका रसियाली अधिकारीहरूले यसअघि ४० जनाको सङ्ख्या बढाएको बताए। इस्लामिक स्टेट...

सबै पढ्नुहोस्
आज​को मौस​म : देश का बिभिन्न स्थानमा ब​र्षा

आज​को मौस​म : देश का बिभिन्न स्थानमा ब​र्षा

टप खबर शनिबार, चैत्र १०, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार अहिले देशभर...

सबै पढ्नुहोस्
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आयो

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आयो

टप खबर शनिबार, चैत्र १०, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब...

सबै पढ्नुहोस्
कमेडी च्याम्पियनका प्रतियोगी चढेको कार दुर्घटना, ६ घाइते

कमेडी च्याम्पियनका प्रतियोगी चढेको कार दुर्घटना, ६ घाइते

टप खबर शनिबार, चैत्र १०, २०८०

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतियोगी चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १०...

सबै पढ्नुहोस्
महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित: कानून मन्त्री गिरी

महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित: कानून मन्त्री गिरी

टप खबर शुक्रबार, चैत्र ९, २०८०

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको छ । शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय...

सबै पढ्नुहोस्
कृष्णबहादुर महारा जमानीमा रिहा

कृष्णबहादुर महारा जमानीमा रिहा

टप खबर शुक्रबार, चैत्र ९, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महारा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई...

सबै पढ्नुहोस्
सहकारी बचतकर्ताहरूले ग​रे आन्दोलनका सबै कार्यक्रम स्थगित

सहकारी बचतकर्ताहरूले ग​रे आन्दोलनका सबै कार्यक्रम स्थगित

टप खबर शुक्रबार, चैत्र ९, २०८०

सहकारी बचतकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा